You are here > Home News & Events Central तमू प्ये ल्हु संघको स्वागत कार्यक्रम
Fri 10 Sep 2010
तमू प्ये ल्हु संघको स्वागत कार्यक्रम PDF Print E-mail
Written by Netra tamu   
Sunday, 07 February 2010 11:01

प्रकृति तमू १७ माघ पोखरा ।   
तमु प्ये ल्हु संघ केन्द्रिय समितिले आज संघको युके शाखाका पदाधिकारीज्यु हरुलाई एक कार्यक्रमका बीच स्वागत गरेको छ ।
  
भोलीबाट तमु प्ये ल्हु संघ युके शाखा तथा हङ्गकङ्ग शाखाको संयुक्त आयोजनामा पोखरामा शुरु हुन गइरहेकॊ खेगी भेलामा सहभागि हुन पोखरा आएका उनीहरुलाई संघले स्वागत गरेको हो ।
   
तीन दिनसम्म चल्ने भेलामा सहभागि हुनका लागि युके शाखाका अध्यक्ष जगत पह्च्यु तमू सचिव भेगलाल च्याह्क्ली तमू सहसचिव जीतबहादुर क्रोम्छे तमू सदस्यहरु अमर त्होर्जे तमू पार्वती पर्जु तमू चन्द्रसुब्बा टु क्ल्हेप्री तमू आइता त्होर्जे तमू तेजबहादुर लैं तमूलाई तमू प्ये ल्हु संघको केन्द्रिय समिति युवा समिति र आमा समूहले संयुक्त रुपमा स्वागत गरेको थियो । यद्यपी हङ्गकङ्ग शाखाको प्रतिनिधिहरुलाई पनि स्वागत गर्ने कार्यक्रम रहे पनि उहाँहरु आउने क्रममा रहेकोले आज स्वागत गर्न नसकिएको संघले जनाएको छ ।
सो कार्यक्रममा खेगी भेलाको अध्ययन र अनुसन्धानबाट तमु प्ये लेखन कार्यमा सहयोग गर्नका लागि रु.२ लाख ५१ हजार १ सय ११ रुपैय आर्थिक सहयोग गरे बापत तमू ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषदका सल्लाहकार एवं पूर्व आइ.जि.पी. हेमबहादुर तमूलाई कदरपत्रले सम्मान गरिएको थियो ।

समाचारका लागि रोशनी तमु पोखरा   
 
 

Comments

Please login to post comments or replies.
 

Login Box

Archive

Design Variations

Available Styles :

style style style style

Available Font Family : Arial Verdana Tahoma Trebuchet Georgia Optima Times New Roman Lucida Lucida Sans
Available Font Size : small Standard Big

A PSD templete file will be provided if you wish to add  a new design style for this website.

प्‍येताँ ल्‍हुताँ लेखहरु

तमु जातिको संक्षिप्त ऐतिहासिक झलक
25/12/2008 | Administrator

पच्यु, पैँडी चिब यारजङ क्रोँम्‍छैँ तमु र भोवर पाल्जें तमु(बर्नार्ड पिग्नेड [ ... ]


क्होला सोंप्रेट्होः तमु ऐतिहासिक स्थल
25/12/2008 | Administrator

ले. इन्द्रबहादुर तमु क्होला सोंप्रेट्हो तमु इतिहासको लागि एउटा महत्‍वपूर् [ ... ]


''सिमिं'' (मृतक) को लागि जान्नै पर्ने संस्कारहरु
06/03/2009 | Netra tamu

 जस्तोसुकै युग र बैज्ञानिकहरुको अविस्कार भए पनि जन्म र मृत्युलाई कसैले रोक [ ... ]


चाड पर्बहरु - Festivals
25/12/2008 | Administrator

हामी तमुहरूको मुल चाड पर्बहरुमा: Tamumai's main festivals: ल्होसारल्होसार
(पौष १५) Lhosar
(Paus 15)
माँ [ ... ]


Other प्‍येताँ ल्‍हुताँ Articles