| तमु प्ये ल्हु संघ हङ्कङ्को ल्होसार-समीक्षा बैठक |
|
|
|
| Written by Gurung Kaji |
| Friday, 29 January 2010 04:43 |
|
यहि २४ जनवरी २०१० का दिन फिस्टेल रेष्टुरेन्ट जोर्डनमा तमु प्ये ल्हु संघ हङ्कङ्को छलफल बैठक अथवा गत १ जनवरी २०१० का दिन आयोजित तो-ल्होसारको समीक्षा बैठक सम्पन्न भयो। सो छलफल कार्यक्रममा खासै औपचारिक्त नअपनाएता पनि कार्यक्रम संघका अध्यक्ष सोम बहादुर योज तमुको अध्यक्षतामा सम्पन्न भएको थियो भने सो अनौपचारिक कार्यक्रमको सञ्चालन संघकै सचिव मन बहादुर तमुले गर्नु भएको थियो। छलफल कार्यक्रम बिशेष गरेर गत १ जनवरी २०१० का दिन आयोजित तो ल्होसारको आर्थिक कारोबार अथवा आय-ब्ययको बारेमा गरिएको थियो र सम्बन्धित निकायहरु जस्तै ब्यवस्थापन समिती,सांस्कृतिक समिती लगायत आमा समुहले समेत आ आफ्नो आय-ब्यय बिवरणको प्रतिवेदन सुनाइएको थियो र प्ये ल्हु संघसंग आबद्द आमा समुहले पनि कोषको रकम संघको खातामा राख्नको लागि संघलाई हस्तान्तरण गरेका थिए।
मुक काजी प्लेहमें तमु |
Login Box
Archive
Design Variations
Available Styles :
Available Font Family : Arial Verdana Tahoma Trebuchet Georgia Optima Times New Roman Lucida Lucida Sans
Available Font Size :
![]()
A PSD templete file will be provided if you wish to add a new design style for this website.
प्येताँ ल्हुताँ लेखहरु
| चाड पर्बहरु - Festivals 25/12/2008 | Administrator हामी तमुहरूको मुल चाड पर्बहरुमा: Tamumai's main festivals: ल्होसारल्होसार |
| ''सिमिं'' (मृतक) को लागि जान्नै पर्ने संस्कारहरु 06/03/2009 | Netra tamu जस्तोसुकै युग र बैज्ञानिकहरुको अविस्कार भए पनि जन्म र मृत्युलाई कसैले रोक [ ... ] |
| काटमार के हिंसा हो? 05/04/2009 | Netra tamu
काटमार के हिंसा हो? |
| Sounds for Divine Ancesters 25/12/2008 | Administrator Rituals, Music & Life in Tamu ShamanismThe first ever recording dedicated to Tamu/Gurung shaman ritual music.Keith Howard and Yarjung Krõmchhañ Tamu (Gurung) with Simon Mills------------------------ [ ... ] |
| Other प्येताँ ल्हुताँ Articles |




Comments