You are here > Home News & Events Central तमु प्ये ल्हु संघ दाउन्ने शाखालाई काँडे तार
Fri 10 Sep 2010
तमु प्ये ल्हु संघ दाउन्ने शाखालाई काँडे तार PDF Print E-mail
Written by Khadga Tamu / Uploaded by BL Chahkli Tamu   
Wednesday, 02 December 2009 08:50


     पर्यटकीय एवं धार्मिक दृष्टिकोणबाट प्रख्यात दाउन्नेमा तमु प्ये ल्हु संघ नवलपरासी जिल्लाका नाममा नापी भएको जग्गालाई हाल विभिन्न समूहले अतिक्रमण गरिरहेको अवस्था छ । उक्त अतिक्रमणबाट जोगाइ राख्न दाउन्ने इकाई समितिबाट गरिएको आग्रहलाई सांगठनिक रुपमा समयमा सहयोग नजुटाउनुको कारण अतिक्रमणको यो अवस्था आएको हो । पर्यटकीय एवं धार्मिक दृष्टिकोणले अति महत्वपूर्ण जग्गा गुम्ने अवस्थामा रहेकाले तमु प्ये ल्हु संघका संस्थापक भोवर पाल्जें तमुको विशेष पहलमा तमु प्ये ल्हु संघ नवलपरासी जिल्लाको दोस्रो साधारणसभामा अतिथिको रुपमा सहभागी हुन जाँदा दाउन्नेको जग्गालाई अतिक्रमणबाट जोगाउन तीन थान काँडेतार उपलब्ध गराएको छ । तमु प्ये ल्हु संघका संस्थापक भोवर पाल्जेंले एक थान, पच्यु पैंडी चिवा यारजंग क्रोम्छेंले एक थान र नवलपरासी जिल्लाका पूर्व अध्यक्ष क्षेत्रबहादुर च्हाक्ली तमुले एक थान काँडेदार उपलब्ध गराएका हुन् ।
     दाउन्ने तराईवासीहरुको केन्द्रविन्दु भएकाले त्यसलाई सबै तराईवासी तमुहरुले साझा स्थलको रुपमा अघि बढाउन सहयोग गर्नुहुन पनि पाल्जें तमुले सबैसँग आव्हान गर्नुभएको छ । दाउन्नेको लागि भविष्यमा आईपर्ने समस्यलाई समाधान गर्न जुनसुकै बेलामा पनि सहयोग गर्ने बचन तमु प्ये ल्हु संघका संस्थापक पूर्वअध्यक्ष क्या। भुवनिसं च्हाक्ली तमुले उद्घोष गर्नुभएको छ ।
 

Comments

Please login to post comments or replies.
 

Login Box

Archive

Design Variations

Available Styles :

style style style style

Available Font Family : Arial Verdana Tahoma Trebuchet Georgia Optima Times New Roman Lucida Lucida Sans
Available Font Size : small Standard Big

A PSD templete file will be provided if you wish to add  a new design style for this website.

प्‍येताँ ल्‍हुताँ लेखहरु

Kwhohidulu Mara
23/12/2008 | Administrator

[Shrawan Sankranti] Celebration by UK Branch According to the Heritage culture of the tamu, Paus 15 (Lhosar), Maghe Sankranti(Head of the Summer/Rainy Session), Phalgun Purnima, Three Tuesday in Chait [ ... ]


अर्घुँ(पय) pai arghum
06/03/2009 | Netra tamu

 पय तमुहरुको मृत्‍युपछी गर्नै पर्ने महत्वपूर्ण र अनिवार्य जातिय सस्कार हो [ ... ]


मे त्हलें दिवस सम्पन्न
24/01/2009 | Geeta Chahkli Tamu

मे त्हलें दिवस सम्पन्न
फागुन १९ पोखरा ।एउटा धर्मावलम्बीहरुको ठाउँमा अर्को  [ ... ]


तमु एकता दिवस - माघ ६ गते
25/12/2008 | Administrator

माघ ६ गते तमु एकता दिवस मनाऔं
केजु तमु, तनहुँ तमुहरुलाई विभाजन गरी सत्ता हत्य [ ... ]


Other प्‍येताँ ल्‍हुताँ Articles