You are here > Home News & Events Kaski देवदह मदर टङ्स एकेडेमी बुटवलको वृत्तचित्र पोखरमा प्रदर्शनी
Tue 07 Sep 2010
देवदह मदर टङ्स एकेडेमी बुटवलको वृत्तचित्र पोखरमा प्रदर्शनी PDF Print E-mail
Written by Netra tamu   
Sunday, 08 November 2009 14:27

२२, कार्तिक पोखरा । रोशनी तमू
 
नेपालमै पहिलो र एकमात्र गुरुङ भाषामा पढाई हुने विद्यालय देवदह मदर टङ्स एकेडेमी रुपन्देहीको सेरोफेरोमा रहेर निर्माण गरिएको वृत्तचित्रको आज पोखरामा प्रदर्शन एवं अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
 
गुरुङ संचारकर्मी संघ पोखराको आयोजनामा सम्पन्न भएको सो कार्यक्रममा प्रमुख अतिथि तमू धिं नेपालका अध्यक्ष कर्म तमूले रुपन्देहीमा जस्तै तमूहरुको बाहुल्य रहेको गण्डक प्रदेशमा पनि गुरुङ भाषाको पठन पाठन हुनु जरुरी रहेको भन्दै यस क्षेत्रमा आफुहरुले यस्तो कार्यको निम्ती पहल गर्ने बताउनु भयो ।
 
वृत्तचित्र हेरीसकेपछि तमू प्ये ल्हु संघका केन्द्रिय अध्यक्ष ले. इन्द्रबहादुर तमू दूध पोखरी तमू समाजका जस बहादुरु गुरुङ चार भन्ज्यङ तमू समाजका अध्यक्ष पुरन ध्वोज तमू तमू बुद्धिजिवि गणेश बहादुर तमू लगायतका सहभागिहरुले वृतचित्रको बारेमा विभिन्न प्रतिकृया दिएका थिए ।
 
कार्यक्रममा सहभागिहरुको प्रतिकृयाको जवाफ वृत्तचित्रका निर्माता एवं देवदह मदर टङस एकेडेमीका संस्थापक भिम गुरुङ तथा निर्देशक प्रितम गुरुङले दिएका थिए । सो अवसरमा र्निमाता भिम गुरुङले गुरुङ समुदायको उत्थानको निम्ती भाषा र संस्कृतिको संरक्षणमा आफु निष्पक्ष रुपमा लागेको र आगमी दिनमा पनि गुरुङ समुदायको विकासको निम्ती लागि रहने बताउनु भयो । कार्यक्रम पोखरा कृयाशील गुरुङ संचारकर्मी हुम बहादुर गूरुङको सभापतित्व र रोशनी गुरुङको साचालनमा सम्पन्न भएको थियो ।

रोशनी तमु पोखरा   

Comments

Please login to post comments or replies.
 

Login Box

Archive

Design Variations

Available Styles :

style style style style

Available Font Family : Arial Verdana Tahoma Trebuchet Georgia Optima Times New Roman Lucida Lucida Sans
Available Font Size : small Standard Big

A PSD templete file will be provided if you wish to add  a new design style for this website.

प्‍येताँ ल्‍हुताँ लेखहरु

क्होला सोंप्रेट्होः तमु ऐतिहासिक स्थल
25/12/2008 | Administrator

ले. इन्द्रबहादुर तमु क्होला सोंप्रेट्हो तमु इतिहासको लागि एउटा महत्‍वपूर् [ ... ]


संस्‍कार
25/12/2008 | Administrator

जन्‍म संस्‍कारबर्तामान अवस्‍थामा तमु जातिमा जन्‍म संस्‍कारलाई कमै मात्रम [ ... ]


International Healing
25/12/2008 | Administrator

Preface & Introduction Published in Carr, G. & P.A. Baker (2002) Practitioners, Practices and Patients: New Approaches to Medical Archaeology and Anthropology. Oxbow Books: OxfordHealing Here, There a [ ... ]


''सिमिं'' (मृतक) को लागि जान्नै पर्ने संस्कारहरु
06/03/2009 | Netra tamu

 जस्तोसुकै युग र बैज्ञानिकहरुको अविस्कार भए पनि जन्म र मृत्युलाई कसैले रोक [ ... ]


Other प्‍येताँ ल्‍हुताँ Articles