| पोखरामा तमू भाषामा लोक दोहोरी प्रतियोगिता हुने् |
|
|
|
| Written by Netra tamu |
| Thursday, 15 October 2009 10:22 |
|
"हाम्रो अभियान स्रष्टा र तमू भाषा संस्कृतिको संरक्षण" भन्ने मूल नाराका साथ उक्त प्रतियोगिता हुन लागिएको हो प्रतियोगितामा सहभागि हुनको लागि सबै गीतहरु तमू भाषामा हुनु पर्ने अनिवार्य रुपमा तमू पोशाकमा उपस्थिति हुनु पर्ने र सबैले तमू भाषामा नै कुराकानी गर्नुपर्ने नियम समेत आयोजकले तय गरेको छ । चर्चित तमू कलकारहरु शर्मिला तमू कृष्ण तमू लगायतका अन्य कलकारहरुको कार्यक्रममा उपस्थिति रहने छ । कार्यक्रमको शुरुदेखि अन्तसम्म तमू भाषामा नै सन्चालन गर्नका लागि पोखराका स्थानिय एफ।एम रेडियोहरुमा तमू भाषाको कार्यक्रम सन्चालन गर्न र समाचार वाचन गर्न तमू सन्चारकर्मीहरु रेडियो गण्डकीका रोशनी तमु सरस्वती तमू शान्ति तमू शिला तमू इन्द्र तमू लिना तमू सपना तमू रिता तमू तेज बहादुर तमू र लक्ष्मी तमूले सामुहिक रुपमा कार्यक्रम सन्चालन गर्ने भएका छन । तमु समाचारका लागि |
Login Box
Archive
Design Variations
Available Styles :
Available Font Family : Arial Verdana Tahoma Trebuchet Georgia Optima Times New Roman Lucida Lucida Sans
Available Font Size :
![]()
A PSD templete file will be provided if you wish to add a new design style for this website.
प्येताँ ल्हुताँ लेखहरु
| तमु (गुरुङ)का थर-उपथरहरु 25/12/2008 | Administrator तमु (गुरुङ)का थर-उपथरहरु |
| तमु एकता दिवस - माघ ६ गते 25/12/2008 | Administrator माघ ६ गते तमु एकता दिवस मनाऔं |
| बेलायतमा तमु क्ह्वोइडुलु मार (श्रावण संक्रान्ति) चाड 25/12/2008 | Administrator जन्मदेखि मरणसम्मका संस्कार र परम्परा तथा प्राचिन पौणीरक जातिया सांस्कृति [ ... ] |
| तमु जातिको संक्षिप्त ऐतिहासिक झलक 25/12/2008 | Administrator पच्यु, पैँडी चिब यारजङ क्रोँम्छैँ तमु र भोवर पाल्जें तमु(बर्नार्ड पिग्नेड [ ... ] |
| Other प्येताँ ल्हुताँ Articles |




Comments