पोखरा ७ चैत्र ।
तमु प्ये ल्हु संघको वार्षिक कार्यक्रमअनुसार प्रत्येक वर्ष चैत महिनाको पहिलो मंगलबार प्येरु त्हें यज्ञ गर्ने गर्दछ । जसअनुसार यस वर्षको चैत महिनाको पहिलो मंगलबार अर्थात् चैत ६ गते पच्यु गुरुहरु द्वारा सम्पन्न गरियो ।
यस वर्षको प्येरु त्हें गर्ने जिम्मा पच्यु पैंडी चिवा ठउबा च्हाक्ली तमुको रहेको थियो । चैत ६ गते मंगलबार उहाँलगायतका उहाँका सहयोगीहरुले प्येरु त्हें सम्पन्न गरेको छ ।



Comments