| लेखनाथ एकाई दोस्रो साधारणसभा सम्पन्न |
|
|
|
| Written by Rupasa Chahkli Tamu |
| Thursday, 22 January 2009 17:13 |
|
लेखनाथ कास्की । तमु प्ये ल्हु संघ लेखनाथ एकाई समितिको दोस्रो साधारणसभा सेप्टेम्बर २२ का दिन सम्पन्न भयो । निर्माणाधिन फैलु क्होइबोको परिसरमा भएको उक्त साधारणसभामा तमु प्ये ल्हु संघ केन्द्रीय समितिका उपाध्यक्ष सहभागी हुनु भएको थियो । त्यसैगरी जिल्ला अध्यक्ष क्या. रुपबहादुर तमु पनि उक्त कार्यक्रममा सहभागी हुनुभएको थियो । प्रमुख अतिथिमा तमु प्ये ल्हु संघ निर्देशक परिषद्का महासचिव भोवर पाल्चे तमुलाई चयन गरिएपनि उहाँ डा. हर्क गुरुङको स्मृति सभामा जानुपर्ने कारणले गर्दा केन्द्रीय उपाध्यक्षलाई चयन गरिएको थियो । |
Login Box
Archive
Design Variations
Available Styles :
Available Font Family : Arial Verdana Tahoma Trebuchet Georgia Optima Times New Roman Lucida Lucida Sans
Available Font Size :
![]()
A PSD templete file will be provided if you wish to add a new design style for this website.
प्येताँ ल्हुताँ लेखहरु
| ''सिमिं'' (मृतक) को लागि जान्नै पर्ने संस्कारहरु 06/03/2009 | Netra tamu जस्तोसुकै युग र बैज्ञानिकहरुको अविस्कार भए पनि जन्म र मृत्युलाई कसैले रोक [ ... ] |
| चाड पर्बहरु - Festivals 25/12/2008 | Administrator हामी तमुहरूको मुल चाड पर्बहरुमा: Tamumai's main festivals: ल्होसारल्होसार |
| काटमार के हिंसा हो? 05/04/2009 | Netra tamu
काटमार के हिंसा हो? |
| क्होला सोंप्रेट्होः तमु ऐतिहासिक स्थल 25/12/2008 | Administrator ले. इन्द्रबहादुर तमु क्होला सोंप्रेट्हो तमु इतिहासको लागि एउटा महत्वपूर् [ ... ] |
| Other प्येताँ ल्हुताँ Articles |



Comments