| कास्की जिल्ला समितिको पाँचौं जिल्ला अधिवेशन |
|
|
|
| Written by Rupasa Chahkli Tamu |
| Thursday, 22 January 2009 17:11 |
|
पोखरा, मंसिर २२ २०६४। तमु प्ये ल्हु संघ, जिल्ला कार्यसमितिको पाँचौ जिल्ला अधिवेशन मंसिर २२, शनिबारदेखि शुरु भउको थियो । संघका केन्द्रीय अध्यक्ष ले. गौप्रसाद तमुद्वारा उद्घाटन भएको सो अधिवेशनमा कास्की जिल्लासमिति अर्न्तर्गत २० वटा क्षेत्रीय तथा एकाई समितिका करिब दुइ सय जना सहभागि भएको थियो । प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्ही म्हमु भन्ने मुल नाराका साथ शुरु भएको जिल्ला अधिवेशन मंसिर २३ गतेसम्म चलेको थियो । यस अधिवेशनबाट नयाँ कार्यसमिति समेत चयन गरियो । अधिवेशनमा संघका महानिर्देशक भोवर पाल्जें तमु, संस्थापक अध्यक्ष जंगबहादुर तमु, खेगी प्रशिक्षण केन्द्रका संयोजक ले. इन्द्रबहादुर तमु, भूपू अध्यक्ष तथा निर्देशक परिषद्का सदस्य क्या. भुवनसिं तमु, केन्द्रीय क्ल्हेप्री अध्यक्ष देवबहादुर तमु, केन्द्रीय उपाध्यक्ष सु. चन्द्रमणि तमु, केन्द्रीय सदस्य पूर्णकला तमु, बौद्ध अर्र्घौं सदनका उपाध्यक्ष मनबहादुर तमुलगायतका वक्ताहरुले अधिवेशनको प्रशंसा गर्नुहुँदै सफलताको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यसैगरी समितिका सचिव खोमप्रसाद खक्यु तमुले संघको वाषिर्क गतिविधि समेत प्रस्तुत गर्नुभएको थियो भने सो प्रतिवेदनउपर मंसिर २३ गते बन्दसत्रमा छलफल गरियो । |
Login Box
Archive
Design Variations
Available Styles :
Available Font Family : Arial Verdana Tahoma Trebuchet Georgia Optima Times New Roman Lucida Lucida Sans
Available Font Size :
![]()
A PSD templete file will be provided if you wish to add a new design style for this website.
प्येताँ ल्हुताँ लेखहरु
| तमु (गुरुङ)का थर-उपथरहरु 25/12/2008 | Administrator तमु (गुरुङ)का थर-उपथरहरु |
| चाड पर्बहरु - Festivals 25/12/2008 | Administrator हामी तमुहरूको मुल चाड पर्बहरुमा: Tamumai's main festivals: ल्होसारल्होसार |
| क्होला सोंप्रेट्होः तमु ऐतिहासिक स्थल 25/12/2008 | Administrator ले. इन्द्रबहादुर तमु क्होला सोंप्रेट्हो तमु इतिहासको लागि एउटा महत्वपूर् [ ... ] |
| बेलायतमा तमु क्ह्वोइडुलु मार (श्रावण संक्रान्ति) चाड 25/12/2008 | Administrator जन्मदेखि मरणसम्मका संस्कार र परम्परा तथा प्राचिन पौणीरक जातिया सांस्कृति [ ... ] |
| Other प्येताँ ल्हुताँ Articles |



Comments