Photo of the Meeting
२२ अगस्त २०१० का दिन युनलोङ्को सांग्रिला करी हाउसमा तमु प्ये ल्हु संघ हङ्कङ्को नियमित बैठक सम्पन्न भएको छ।
राज्यसत्ताबाट गरिएका विभेदपूर्ण नीतिबाट पनि गुरुङहरु त्यसबेला विचलित भएनन् र सबै गुरुङहरु एक
पच्यु पैँडि चिब यारजङ क्रोम्छैँ तमु विभिन्न समस्याले ग्रस्त तमु समाजमा अन्तरदन्दहरु प्
हामी तमुहरुमा देखिएको सबैभन्दा ठुलो र भावि चुनौतीको रूपमा रहेको "स्व बिचलन" भन्नले हामी आफ्नो भ

Photo of the Meeting
२२ अगस्त २०१० का दिन युनलोङ्को सांग्रिला करी हाउसमा तमु प्ये ल्हु संघ हङ्कङ्को नियमित बैठक सम्पन्न भएको छ।

तमु प्ये ल्हु संघ हङ्कङ्ले यहि २१ अगस्त २०१० का दिन जोर्डनस्थित इण्डिया क्लबमा गत २५ जुलाई २०१० का दिन सम्पन्न प्रथम खुला भलिबल प्रतियोगिताका प्रायोजकहरु,तमु प्ये ल्हु संघ हङ्कङ् टीमका खेलाडी प्रेमीहरुलाई एक रात्री भोजको आयोजना गरि बधाई तथा सम्मान ग-यो। स्मरणीय रहोस त्यस प्रतियोगितामा तमु प्ये ल्हु संघ हङ्कङ् (आयोजक टीम) उपविजेता बन्न सफल भएका थिए।

स्याङ्जा भिरकोट आठथर तमु समाज हङ्कङ्ले यहि २२ अगस्त २०१० का दिन युनलोंग थिएटर हलमा गुरुङ् भाषामा आधारित तथा ओस्कार प्रोडक्सन प्रा. लि. को सातौं प्रस्तुति र शुबास गुरुङ्को लेखन तथा निर्देशन रहेको आस्यों (मावली) चलचित्र भब्यताका साथ प्रदर्शन गरेको छ।

स्याङ्जा जिल्ला केवरे, बन्कट्टा घर भै हाल पोखरा निवासी तमु प्ये ल्हु संघ केन्द्रिय समिती पोखराका भु. पु. महासचिव, क्ल्हेप्री गुरु श्री लाल बहादुर क्रोम्छे तमु गत केही हप्ता अगाडि सडक दुर्घटनामा परी घाइते भएको अवस्थामा अस्पातलमा उपचार गराउने क्रममा गत सोमबार (९ अगष्ट २०१०)को दिनमा असामयिक निधन भएको दु:खद खबरले हामी सम्पूर्ण तमु प्ये ल्हु संघ युके परिवार स्तब्ध भएकाछौं । स्वर्गिय क्ल्हेप्री गुरु श्री लाल बहादुर क्रोम्छे तमुको आत्मले खेमाको रुप-धारण गरी आजिखे-आजिमाको कोखमा लीन भै स्वर्गलोकमा बास गरी चिरशान्ति प्राप्त गरोस् भन्ने कामना गर्दै हार्दिक श्रद्धान्जली अर्पण गर्दछौं साथै शोकसन्तप्त परिवारजनलाई धैर्य-धारण गर्न सक्ने शक्ती प्रदान गरुन् भनी क्ल्हेसोँदी-प्र्हेसोँदीसँग प्रार्थना गर्दै शोकाकुल परिवारप्रती समवेबदना प्रकट गर्दछौं ।
जगत प्हच्यु तमु
अध्यक्ष
तमु प्ये ल्हु संघ युके
तथा सम्पूर्ण परिवार
रुद्र श्रीस मगर रोशनी तमू पोखरा साउन २०

तमु समुदायका अगुवा स्वर्गीय डा रेमबहादुर तमुको निधन भएको नवौं दिनको पुण्य तिथिका अवसरमा आज पोखरामा श्रद्धान्जली सभा सम्पन्न भएको छ । तमु परम्परा अनुसार स्वर्गीय डा. गुरुङको नवौं दिनको पुण्य तिथिको अवसर पारेर तमु ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्यसमिति कास्की र तमु प्ये ल्हु संघ केन्द्रीय कार्यसमितिको संयुक्त आयोजनामा उक्त श्रद्धान्जली सभाको आयोजना गरिएको हो ।
Page 1 of 3
« StartPrev123NextEnd »| गुरुङहरूको समाजमा पसेका गैरगुरुङहरू समय-परिस्थिति, सामाजिक परिवेश र निजी स्वार्थ अथवा ईच्छावमोजिम आफ्नो जात फे [ ... ] |
खेगी प्रशिक्षणः व्यवहारिक तमु समुदायको प्येँता ल्हुताँ लाई आफ्नो भाषामा वर्णन गरिने माध्यमलाई खे के [ ... ] |
| तमु माथि हिन्दू प्रहार
तेज तमु |
तमु कि तमुस्यो ? मान्छे यानेकी मानिसलाई दुई लिङ्गमा छुट्ट्याइएको हामी पाउछौं, त्यो हो महिला [ ... ] |
Other Related Important Articles
| |
Guests are shown between [].
Only registered users are allowed to post
No current events.
| Random News Test |
Any news to appear in this section, Newsflash Category should be selected under the News&Events Section. The content is advised to be of in simiarity to a newsflash headlines and less then 400 characters. The submitter is then to publish the full detailed news as a follow up. Once the full news is published or failing to follow up the full news publication, the related content will be deleted. |
प्रिती बाट युनिकोड रूपान्तर गर्नलाई
To Conver Preeti font into Unicode:
To type or edit in Nepali Unicode:
There are 100s of tools but above two links will fulfill almost all of the requirements for नेपालीमा टाईप गर्नलाई.
Always use the notepad to save the article typed in nepali unicode. Do not forget to select the UTF-8 in Encoding option.
Available Styles :
Available Font Family : Arial Verdana Tahoma Trebuchet Georgia Optima Times New Roman Lucida Lucida Sans
Available Font Size :
![]()
A PSD templete file will be provided if you wish to add a new design style for this website.
| बेलायतमा तमु क्ह्वोइडुलु मार (श्रावण संक्रान्ति) चाड 25/12/2008 | Administrator जन्मदेखि मरणसम्मका संस्कार र परम्परा तथा प्राचिन पौणीरक जातिया सांस्कृति [ ... ] |
| मे त्हलें दिवस सम्पन्न 24/01/2009 | Geeta Chahkli Tamu मे त्हलें दिवस सम्पन्न |
| ''सिमिं'' (मृतक) को लागि जान्नै पर्ने संस्कारहरु 06/03/2009 | Netra tamu जस्तोसुकै युग र बैज्ञानिकहरुको अविस्कार भए पनि जन्म र मृत्युलाई कसैले रोक [ ... ] |
| Kwhohidulu Mara 23/12/2008 | Administrator [Shrawan Sankranti] Celebration by UK Branch According to the Heritage culture of the tamu, Paus 15 (Lhosar), Maghe Sankranti(Head of the Summer/Rainy Session), Phalgun Purnima, Three Tuesday in Chait [ ... ] |
| Other प्येताँ ल्हुताँ Articles |